दफा ५९
नियम बनाउने अधिकार
(१) यो ऐन कार्यान्वयन गर्न आयोगले आवश्यक नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) को सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी सो नियमद्वारा खास गरी देहायका विषयमा व्यवस्था गर्न सकिनेछ:-
(क) आयोगले लिने परीक्षाको तरिका, परीक्षा दस्तुर, दरखास्तको ढाँचा सम्बन्धी,
(ख) पदपूर्तिको लागि विभिन्न चरणमा लिने परीक्षा सम्बन्धी, (ग) सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा वा सङ्गठित संस्थाको पदपूर्तिको लागि लिइने लिखित परीक्षा सम्बन्धी,
(घ) उत्तरपुस्तिकामा सङ्केत नम्बर राख्ने: सम्बन्धी,
(ङ) अन्तर्वार्ता सम्बन्धी,
(च) उम्मेदवार नियुक्तिको सिफारिस सम्बन्धी,
(छ) आयोगको परामर्श माग गर्ने तथा आयोगले परामर्श दिने कार्यविधि सम्बन्धी),
(ज) आयोगले गर्ने अनुगमन तथा.निरीक्षण सम्बन्धी ।